प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 नोभेम्बर पृ. ६
  • नोभेम्बर ३० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर ३० को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • नोभेम्बर ३० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 नोभेम्बर पृ. ६

नोभेम्बर ३० को हप्ताको तालिका

नोभेम्बर ३० मा सुरु हुने हप्ता

गीत २९ (२२२)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा १११

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: व्यवस्था ३२-३४

न. १: व्यवस्था ३२:१-२१

न. २:“परमप्रभुको भयानक दिन” के हो? (सप. १:१४)

न. ३: (my-NP कथा ४३)

□ सेवा सभा:

गीत २८ (२२४)

५ मि: घोषणाहरू।

१० मि: डिसेम्बर महिनामा प्रस्तुत गरिने प्रकाशन। एउटा परिवारले कसरी क्षेत्र सेवाको लागि प्रस्तुतिहरू तयार गर्छन्‌, एउटा प्रदर्शन देखाउनुहोस्‌। परिवारका शिरले आफ्नो प्रस्तुति देखाउँछन्‌ अनि त्यसपछि परिवारका अर्का एक जना सदस्य पनि आफ्नो प्रस्तुति देखाउन तम्सिन्छन्‌।

१० मि: “हामी पारिवारिक आनन्द पुस्तक अध्ययन गर्नेछौं।” प्रश्‍न-उत्तर छलफल।

१० मि: प्रश्‍न पेटी। श्रोतासित छलफल।

गीत १६ (१४३)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने