प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अगस्त पृ. १
  • अगस्त ९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त ९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • अगस्त ९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 अगस्त पृ. १

अगस्त ९ को हप्ताको तालिका

अगस्त ९ मा सुरु हुने हप्ता

गीत ५

□ मण्डली बाइबल अध्ययन:

fy पृ. १२०*-१२४*

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: १ राजा २१-२२

न. १: १ राजा २२:१-१२

न. २: प्रधान दूत माइकल को हुन्‌? (bh पृ. २१८-२१९ को परिशिष्ट)

न. ३: प्रार्थनाबारे एलियाको उदाहरणले हामीलाई के सिकाउँछ? (याकू. ५:१८)

□ सेवा सभा:

गीत १५

५ मि: घोषणाहरू।

१५ मि: तपाईंको आध्यात्मिक लक्ष्य? हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ६, अनुच्छेद ३ (अर्गनाइज्ड पुस्तक, पृष्ठ ११७ को अनुच्छेद २ देखि उक्‍त अध्यायको अन्तसम्म) देखि परिशिष्टको अन्तसम्ममा आधारित श्रोतासित छलफल। पूर्ण-समय सेवाको लक्ष्य राख्न आमाबाबु र अरूले कसरी मदत गरे, त्यो बताउन श्रोतालाई निम्तो दिनुहोस्‌।

१५ मि: “ख्रीष्टियान सेवकहरूका लागि गरिएको एउटा प्रबन्ध।” प्रश्‍न-उत्तर छलफल। क्षेत्रीय सम्मेलनको मिति थाह छ भने, बताउनुहोस्‌। हालसालैको कुनै क्षेत्रीय सम्मेलनले कसरी लाभ पुऱ्‍यायो, त्यो बताउन श्रोतालाई निम्तो दिनुहोस्‌।

गीत २०

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने