प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अगस्त पृ. ७
  • अगस्त ३० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त ३० को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • अगस्त ३० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 अगस्त पृ. ७

अगस्त ३० को हप्ताको तालिका

अगस्त ३० मा सुरु हुने हप्ता

गीत ४४

□ मण्डली बाइबल अध्ययन:

fy पृ. १३२*-१३४*

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: २ राजा ९-११

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

□ सेवा सभा:

गीत ४९

५ मि: घोषणाहरू।

१० मि: स्कूलमा आउने चुनौतीहरूको कसरी सामना गर्ने? श्रोतासित छलफल। ख्रीष्टियान युवाहरूले स्कूलमा भोग्नुपर्ने केही चुनौतीहरू बताउन श्रोतालाई निम्तो दिनुहोस्‌। आफ्ना छोराछोरीलाई प्रलोभनको प्रतिरोध गर्न र आफ्नो विश्‍वासबारे बताउन तयार पार्न पारिवारिक उपासनामा आमाबाबुले इन्डेक्स, युवा जनहरूका प्रश्‍न पुस्तकहरू र परमेश्‍वरले दिनुभएका अन्य साधनहरू कसरी प्रयोग गर्न सक्छन्‌ बताउनुहोस्‌। (१ पत्रु. ३:१५) एउटा वा दुइटा विषय छान्‍नुहोस्‌ र हाम्रा प्रकाशनहरूमा पाइने केही मदतकारी जानकारी बताउनुहोस्‌। स्कूलमा छँदा आफूले कसरी साक्षी दिन सकेका छन्‌ श्रोतालाई बताउन निम्तो दिनुहोस्‌।

२० मि: “तपाईं अनौपचारिक साक्षी दिन सक्नुहुन्छ!”—भाग २। अनुच्छेद ९-१३ र पृष्ठ ६ मा भएको पेटीको प्रश्‍न-उत्तर छलफल।

गीत ३१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने