अक्टोबर ११ को हप्ताको तालिका
अक्टोबर ११ मा सुरु हुने हप्ता
गीत ५०
□ मण्डली बाइबल अध्ययन:
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: १ इतिहास ५-७
न. १: १ इतिहास ६:३१-४७
न. २: स्वतन्त्र इच्छाको उपहारको हामी कसरी उचित प्रयोग गर्न सक्छौं? (bh पृ. ११३-११४, अनु. १९-२१)
न. ३: असिद्ध मानिसजाति कसरी पवित्र हुनसक्छ? (१ पत्रु. १:१६)
□ सेवा सभा:
गीत ५४
५ मि: घोषणाहरू।
१० मि: तपाईंले कसरी जवाफ दिनुपर्छ? हाम्रो राज्य सेवकाई, जनवरी २००८, पृष्ठ ८ मा आधारित छलफल। “सबै धर्म असल छ; तपाईंको आफ्नै धर्म छ अनि मेरो पनि आफ्नै धर्म छ” भन्ने घरधनीलाई अग्रगामीले जवाफ दिएको एउटा प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्। अग्रगामी घरधनीसित जोरी खोज्दैनन् तर आफू सहमत हुन सक्ने बुँदामा निष्कपट भई सहमति जनाउँछन्।
१० मि: शारीरिक स्वच्छताले परमेश्वरको महिमा गर्छ। हाम्रो राज्य सेवकाई, जून २००७, पृष्ठ ४, अनु. २-७ (od-E पृ. १३७, अनु. १ देखि पृ. १३८, अनु. २ सम्म) मा आधारित भाषण। यहोवाका साक्षीहरूको सफा, सुग्घर अनि भद्र रूपरङ्गले बाइबल सत्यप्रति कसरी आकर्षित गऱ्यो, त्यसबारे बताउन श्रोतालाई आग्रह गर्नुहोस्।
१० मि: ‘नडराउनुहोस्’। प्रश्न-उत्तर।
गीत ५१