अक्टोबर २५ को हप्ताको तालिका
अक्टोबर २५ मा सुरु हुने हप्ता
गीत २
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: १ इतिहास १२-१५
ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
□ सेवा सभा:
गीत १४
८ मि: घोषणाहरू। “तपाईंलाई विदेशी भाषाको साहित्य तुरुन्तै चाहियो भने।” भाषण।
१२ मि: हाम्रो अन्तरराष्ट्रिय एकताले यहोवाको आदर गर्छ। हाम्रो राज्य सेवकाई, सेप्टेम्बर २००७, पृष्ठ ४, अनु. २ देखि पृष्ठ ५ सम्ममा (od-E पृ. १६५, अनु. २ देखि पृ. १६८ सम्म) आधारित भाषण। हाम्रो ख्रीष्टियान एकता र प्रेमले गर्दा साक्षी दिन सकिएको विषयमा छापिएका अनुभवहरू श्रोतामध्ये केहीलाई सुनाउन लगाउनुहोस्।
१५ मि: परमेश्वरको मण्डलीको मायालु निरीक्षण। यस अंकको हाम्रो राज्य सेवकाई-को पृष्ठ ३-६ मा आधारित छलफल।
गीत १०