जनवरी ३ को हप्ताको तालिका
जनवरी ३ मा सुरु हुने हप्ता
गीत ६
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: २ इतिहास २९-३२
न. १: २ इतिहास ३०:१३-२२
न. २: पारिवारिक जीवन आनन्दित बनाउन चाहिने मुख्य कुरा के हो? (bh पृ. १३४-१३५, अनु. १-४)
न. ३: यहोवाको जोगाउने शक्तिमा पूर्णतया भरोसा गर्ने एउटा कारण (my कथा ४९)
□ सेवा सभा:
गीत १४
५ मि: घोषणाहरू।
१० मि: स्थानीय आवश्यकता।
१० मि: यहोवाको इच्छा पूरा गर्न हामी अलग पारिएका छौं। हाम्रो राज्य सेवकाई, सेप्टेम्बर २००७, पृष्ठ ६ मा (od-E पृ. १६८ अनु. २ देखि अध्यायको अन्तसम्म) आधारित भाषण।
१० मि: निर्धक्क भएर प्रचार गर्नुहोस्। क्षमता उन्नति पुस्तिकाको पृष्ठ ८५, अनुच्छेद १ देखि पृष्ठ ८८ अनुच्छेद १४ मा आधारित छलफल। बुँदाहरू क्षेत्रमा कसरी लागू हुन्छन् बताउनुहोस्। लजालुपन हटाउन सक्षम भएका एक अनुभवी प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्। तिनलाई प्रचारकार्यमा डर कम गर्न केले मदत गर्छ?
गीत १७