प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 डिसेम्बर पृ. १०
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२०१०
हाम्रो राज्य सेवकाई—२०१०
km10 डिसेम्बर पृ. १०

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू डिसेम्बर: पारिवारिक आनन्दको रहस्य वा बाइबलका कथाहरू भएको मेरो पुस्तक। जनवरी: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेको खण्डमा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन्‌ १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। फेब्रुअरी: एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌। अनि मार्च: बाइबलले वास्त⁠वमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्ने जोडदार प्रयास गर्नुहोस्‌।

◼ सन्‌ २०१२ को स्मरणार्थ उत्सव अप्रिल ५, बिहीबारको दिन सूर्यास्तपछि मनाइनेछ।

◼ मे २००६ को हाम्रो राज्य सेवकाई-को परिशिष्टदेखि व्यवस्थित (अङ्‌ग्रेजी) किताबका अध्यायहरू नेपाली भाषामा उपलब्ध हुँदै आएको थियो। यो अंकको हाम्रो राज्य सेवकाई-को परिशिष्टमा छापिएको भाग अन्तिम हुनेछ। अर्को अर्थमा भन्‍ने हो भने व्यवस्थित किताबका सम्पूर्ण अध्यायहरूको नेपाली भाषामा अनुवाद पूरा भएको छ। यी सबै परिशिष्ट व्यक्‍तिगत प्रयोगका लागि जोगाइ राख्न हामी प्रत्येक प्रकाशकलाई सल्लाह दिन्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने