क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
खराब मौसमका बाबजुद १,४१३ जना प्रकाशकहरूले प्रचारकार्यमा परिश्रम गरे। तीमध्ये २७५ जना नियमित अग्रगामी थिए र तिनीहरूले अरू प्रकाशकहरूलाई मदत गर्ने सन्दर्भमा राम्रो नेतृत्व लिए। यो महिना सञ्चालन भएको अग्रगामी सेवा स्कूलमा २१ जना अग्रगामीले भाग लिए र तिनीहरू “नम्रहरूलाई सुसमाचार सुनाउनलाई” झनै सुसज्जित भएका छन्।—यशै. ६१:१.