प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 डिसेम्बर पृ. १०
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवा—२०११
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 डिसेम्बर पृ. १०

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा डिसेम्बर १

“नैतिक मूल्यमान्यताहरू खस्कँदै गइरहेको आजको यस संसारमा हामी आफ्ना छोराछोरीलाई तिनीहरूले सामना गर्ने खतराहरूबारे कसरी शिक्षा दिन सक्छौं? [जवाफ दिने मौका दिनुहोस्‌] शताब्दीऔंअघि आमाबाबुहरूका लागि लेखिएका केही सल्लाह म तपाईंलाई देखाउन सक्छु कि?” [घरधनी सहमत छन्‌ भने एफिसी ६:४ पढ्‌नुहोस्‌] छोराछोरीलाई आमाबाबुले नैतिकता जस्तो संवेदनशील विषयमा कसरी शिक्षा दिन सक्छन्‌, यो लेखले त्यसबारे छलफल गर्छ।” पृष्ठ १२ मा भएको लेख देखाउनुहोस्‌।

प्रहरीधरहरा जनवरी-मार्च

“थुप्रै व्यक्‍तिहरू अदृश्‍य संसारमा बौद्धिक प्राणीहरू छन्‌ भन्‍ने विश्‍वास गर्छन्‌। तपाईंलाई चाहिं कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌] बाइबलले यस सन्दर्भमा के सिकाउँछ म देखाउन सक्छु कि? [घरधनीले सुन्‍ने इच्छा गर्छन्‌ भने प्रकाश १२:७-९ पढ्‌नुहोस्‌] यो पत्रिकाले अदृश्‍य संसारमा को बस्छन्‌, तिनीहरूले हामीलाई कसरी असर गर्छन्‌ र हामी तिनीहरूसित सम्पर्क राख्न सक्छौं कि सक्दैनौं त्यसबारे स्पष्ट पार्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने