प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 नोभेम्बर पृ. १
  • नोभेम्बर १४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • नोभेम्बर १४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 नोभेम्बर पृ. १

नोभेम्बर १४ को हप्ताको तालिका

नोभेम्बर १४ मा सुरु हुने हप्ता

गीत ४९ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. ९ अनु. २२-२६, पृ. १२४ को पेटी, अतिरिक्‍त लेख पृ. २४९-२५१ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: उपदेशक १–६ (१० मि.)

न. १: उपदेशक ६:​१-​१२ (४ मि. वा कम)

न. २: प्रमोदवन गुम्यो​​—⁠ bm पृ. ५, भाग २ (५ मि.)

न. ३: रोमी १२:१९ मा पाइने सल्लाहलाई साँचो ख्रीष्टियनहरू किन पालन गर्छन्‌? (५ मि.)

□ सेवा सभा:

गीत १३

५ मि: घोषणाहरू।

१५ मि: के तपाईंलाई ‘दान दिने सुअवसर पाउँदा’ खुसी लाग्छ? प्रहरीधरहरा, नोभेम्बर १५, २०११ को पृष्ठ २२-२३ मा आधारित एल्डरद्वारा भाषण।

१५ मि: “बीउ बढाउन पानी हाल्नै पर्छ।” प्रश्‍न-उत्तर। अनुच्छेद ३ छलफल गरिसकेपछि प्रकाशकले पुनःभेटको लागि तयारी गर्दै गरेको मनोवाद देखाउनुहोस्‌। प्रकाशक आफ्नो नोटबुकमा पुनःभेट गर्नुपर्ने व्यक्‍तिबारे हेर्छन्‌ र आफूले छोडेको प्रश्‍नको जवाफ कसरी दिने अनि बाइबलले सिकाउँछ किताबबाट कसरी अध्ययन सुरु गर्ने भनी विचार गर्छन्‌। केलाई पुनःभेट मान्‍न सकिन्छ भन्‍नेबारे हाम्रो राज्य सेवकाई, डिसेम्बर २००६, पृष्ठ ७-८, अनुच्छेद ७ ( व्यवस्थित पुस्तक [अङ्‌ग्रेजी], पृष्ठ ८५, अनुच्छेद ३) बाट छोटकरीमा बताउनु⁠होस्‌।

गीत ४४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने