प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 नोभेम्बर पृ. ३
  • नोभेम्बर २८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • नोभेम्बर २८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 नोभेम्बर पृ. ३

नोभेम्बर २८ को हप्ताको तालिका

नोभेम्बर २८ मा सुरु हुने हप्ता

गीत २६ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. १० अनु. ९-१५, पृ. १३० को पेटी (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: श्रेष्ठगीत १-८ (१० मि.)

न. १: श्रेष्ठगीत १:​१-​१७ (४ मि. वा कम)

न. २: परमेश्‍वर अब्राहामसित करार बाँध्नुहुन्छ ​—⁠ bm पृ. ७, भाग ४ (५ मि.)

न. ३: हामी कसरी अरूको आदर कमाउन सक्छौं? (५ मि.)

□ सेवा सभा:

गीत २१

१० मि: घोषणाहरू। पृष्ठमा ४ मा दिइएको कुराकानी थाल्ने उदाहरणअनुसार डिसेम्बर महिनाको पहिलो शनिबार बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌। यसो गर्न सबैलाई प्रोत्साहन दिनु⁠होस्‌।

१५ मि: “असल शिक्षकमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण गुण।” प्रश्‍न-उत्तर। बाइबल अध्ययन सञ्चालकको मायालु व्यवहारले कसरी सच्चाइमा अघि बढ्‌दै जान मदत गऱ्‍यो, श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

१० मि: पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हालै प्रकाशित त्रैमासिक प्रहरीधरहरा पत्रिकाबाट तपाईंको इलाकाका मानिसहरूको चासो जगाउने केही लेख पुन⁠रावृत्ति गर्न एक-दुई मिनेट लिनुहोस्‌। त्यसपछि प्रहरीधरहरा-को आवरण लेखहरू प्रयोग गर्दै चासो जगाउन कस्तो प्रश्‍न सोध्न सकिन्छ अनि कस्तो शास्त्रपद चलाउन सकिन्छ, श्रोतालाई सोध्नुहोस्‌। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

गीत १८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने