जनवरी २ को हप्ताको तालिका
जनवरी २, २०१२ मा सुरु हुने हप्ता
गीत २१ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अतिरिक्त लेख पृ. २५१-२५३ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यशैया २४-२८ (१० मि.)
न. १: यशैया २७:१-१३ (४ मि. वा कम)
न. २: यहोवा तपाईंलाई माया गर्नुहुन्छ भन्ने कुरामा कहिल्यै शङ्का नगर्नुहोस्—यशै. ५७:१५ (५ मि.)
न. ३: इस्राएलीहरू कनान प्रवेश गर्छन्— bm पृ. ११, भाग ८ (५ मि.)
□ सेवा सभा:
गीत ३२
१० मि: घोषणाहरू। यस पृष्ठमा दिइएको कुराकानी थाल्ने उदाहरणअनुसार जनवरी महिनाको पहिलो शनिबार बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
१० मि: जनवरी महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हालै प्रकाशित त्रैमासिक प्रहरीधरहरा पत्रिकाबाट तपाईंको इलाकाका मानिसहरूको चासो जगाउने केही लेख पुनरावृत्ति गर्न एक-दुई मिनेट लिनुहोस्। त्यसपछि प्रहरीधरहरा-को आवरण लेखहरू प्रयोग गर्दै चासो जगाउन कस्तो प्रश्न सोध्न सकिन्छ अनि कस्तो शास्त्रपद चलाउन सकिन्छ, श्रोतालाई सोध्नुहोस्। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
गीत ३ र प्रार्थना