मे ७ को हप्ताको तालिका
मे ७ मा सुरु हुने हप्ता
गीत ६ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt परिचय (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यर्मिया ३५–३८ (१० मि.)
न. १: यर्मिया ३६:१४-२६ (४ मि. वा कम)
न. २: पावल मण्डलीहरूलाई पत्र लेख्छन्—bm पृ. २७, २८ भाग २४ (५ मि.)
न. ३: मानिसको व्यवहारले यहोवाको भावनालाई असर गर्न सक्छ? — न्याय. २:११-१८ (५ मि.)
□ सेवा सभा:
५ मि: घोषणाहरू।
२० मि: के तपाईंले कोसिस गर्नुभयो? छलफल। हाम्रो राज्य सेवा-मा हालै आएका यी लेखमा दिइएका जानकारीहरू भाषणको रूपमा छोटकारीमा पुनरावृत्ति गर्नुहोस्: “पछि नहट्नुहोस्!” (km १०/११), “बुद्धिमानीसाथ मुक्का हान्नुहोस्” र “‘सबै किसिमका मानिसहरू’-लाई प्रचार गर्नुहोस्” (km १/१२)। यी लेखमा दिइएका सुझावहरू कसरी लागू गरे र त्यसबाट के-कस्ता लाभ उठाए, श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्।
१० मि: स्थानीय आवश्यकता।
गीत १४ र प्रार्थना