मे २१ को हप्ताको तालिका
मे २१ मा सुरु हुने हप्ता
गीत ५३ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ३, ४ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यर्मिया ४४–४८ (१० मि.)
न. १: यर्मिया ४६:१८-२८ (४ मि. वा कम)
न. २: प्रमोदवन पुनःप्राप्त हुन्छ!—bm पृ. ३० भाग २६ (५ मि.)
न. ३: हामी कसरी “पवित्र शक्तिको लागि” छर्न सक्छौं?—गला. ६:८ (५ मि.)
□ सेवा सभा:
१० मि: घोषणाहरू। जून महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस् र एउटा प्रदर्शन देखाउनुहोस्।
१५ मि: युवाहरू हो, के तपाईं बिदामा सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ? भाषण। सहायक अग्रगामी गर्न के-कस्ता आवश्यकता पूरा गर्नुपर्छ भनी बताउँदै हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ४, अनुच्छेद ६ मा (od-E, पृ. ११३, अनु. १) दिइएको विषयवस्तु छोटकरीमा पुनरावृत्ति गर्नुहोस्। त्यसपछि स्कूल बिदा भएको मौका छोपेर सहायक अग्रगामी सेवा गरेका एक वा दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्। आउँदो बिदामा सहायक अग्रगामी सेवा गर्न सकिन्छ कि, युवाहरूलाई विचार गर्न प्रोत्साहन दिनुहोस्।
१० मि: “स्कूलको शिक्षा र तपाईंको आध्यात्मिक लक्ष्य।” छलफल। युवाहरूलाई आफ्नो स्कूलको पढाइलाई आध्यात्मिक लक्ष्यहरू हासिल गर्ने माध्यमको रूपमा हेर्ने प्रोत्साहन दिनुहोस्।
गीत ४१ र प्रार्थना