प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 मे पृ. ३
  • मे २८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • मे २८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 मे पृ. ३

मे २८ को हप्ताको तालिका

मे २८ मा सुरु हुने हप्ता

गीत ४९ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ५, ६ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: यर्मिया ४९–५० (१० मि.)

न. १: यर्मिया ४९:२८-३९ (४ मि. वा कम)

न. २: यहोवाको नाम किन “एक बलियो धरहराजस्तै” हो?—हितो. १८:१० (५ मि.)

न. ३: बाइबलको सन्देश सारांशमा—bm पृ. ३१ (५ मि.)

□ सेवा सभा:

गीत ३८

१० मि: घोषणाहरू। पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरणअनुसार जून महिनाको पहिलो शनिबार बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

२५ मि: “यहोवाका साक्षीहरू—क्रियाशील विश्‍वास, भाग २: ज्योति चम्कोस्‌।” प्रश्‍न-उत्तर। छोटो परिचय र समापनको लागि पहिलो र अन्तिम अनुच्छेदमा भएका जानकारी प्रयोग गर्नुहोस्‌।

गीत ४५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने