नोभेम्बर १२ को हप्ताको तालिका
नोभेम्बर १२ मा सुरु हुने हप्ता
गीत १० र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ४६, ४७ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: आमोस १-९ (१० मि.)
न. १: आमोस ३:१-१५ (४ मि. वा कम)
न. २: “यातनाको खम्बा”—bi7 पृ. ६०४-६०६ (५ मि.)
न. ३: भजन ५१:१७ लाई राम्ररी बुझ्दा कस्तो लाभ उठाउन सक्छौं? (५ मि.)
□ सेवा सभा:
१० मि: के तपाईंको पढ्ने बानी छ? सेवा स्कूल किताबको पृष्ठ २१-२६ बाट छानिएका भागहरूमा आधारित छलफल। तपाईं के-के पढ्न सक्नुहुन्छ? (पृ. २१, पेटी) प्रकाशनहरू पढ्नु किन महत्त्वपूर्ण छ? (पृ. २३, अनु. २) पढ्ने राम्रो बानी बसाल्न के गर्न सकिन्छ? (पृ. २६, अनु. ३-४) प्रहरीधरहरा पत्रिका पढ्न तपाईं कसरी समय निकाल्नुहुन्छ? यसबाट तपाईंले कस्तो लाभ उठाउनुभएको छ?
१० मि: हामी के सिक्न सक्छौं? छलफल। मर्कूस १:१६-२० पढ्न लगाउनुहोस्। यी पदले हाम्रो सेवामा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्।
१० मि: “आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्।” प्रश्न-उत्तर
गीत ४४ र प्रार्थना