प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 मार्च पृ. २
  • मार्च १८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • मार्च १८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 मार्च पृ. २

मार्च १८ को हप्ताको तालिका

मार्च १८ मा सुरु हुने हप्ता

गीत १२० र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ८२, ८३ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: लूका १-३ (१० मि.)

न. १: लूका १:२४-४५ (४ मि. वा कम)

न. २: येशूको मानव जीवन “सबैको फिरौतीको” रूपमा दिइयो—td २५क (५ मि.)

न. ३: येशूले तिरेको “फिरौती” बराबर मोलको थियो—td २५ख (५ मि.)

□ सेवा सभा:

गीत ११८

१२ मि: “तिनीहरूलाई स्वागत गर्नुहोस्‌!” प्रश्‍न-उत्तर। दुइटा प्रदर्शन देखाउनुहोस्‌। पहिलो भागमा, प्रकाशकले नयाँ मानिसलाई सभामा स्वागत गर्छन्‌। दोस्रो भागमा, कार्यक्रम सिद्धिएपछि उक्‍त व्यक्‍तिको चासो सेलाउन नदिन प्रकाशकले कौशलतासाथ फेरि भेट्‌ने प्रबन्ध मिलाउँछन्‌।

१८ मि: “आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌? पुस्तिका चलाउने तरिका” प्रश्‍न-उत्तर। प्रकाशकले बाइबल विद्यार्थीसित कुनै एउटा पाठ छलफल गरेको सात मिनेट लामो प्रदर्शन देखाउनुहोस्‌।

गीत २० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने