अप्रिल २९ को हप्ताको तालिका
अप्रिल २९ मा सुरु हुने हप्ता
गीत ५० र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ९२ र ९३ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: लूका २२-२४ (१० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)
□ सेवा सभा:
१० मि: पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्नुहोस्। पृष्ठ ६ मा दिइएको कुराकानी थाल्ने उदाहरण चलाएर मे महिनाको पहिलो शनिबार कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्। सबैलाई भाग लिन प्रोत्साहन दिनुहोस्। “के तपाईंको सूचना पाटी हेर्ने बानी छ?” छलफल गर्नुहोस्।
१० मि: हामीले घोषणा नगरी नहुने सन्देश—“राज्यको यो सुसमाचार” सेवा स्कूल, पृष्ठ २७९-२८१ मा आधारित जोसिलो भाषण।
१० मि: हामी के सिक्न सक्छौं? छलफल। मत्ती १६:२१-२३ र लूका ९:२२-२६ पढ्न लगाउनुहोस्। यी पदले हाम्रो प्रचारकार्यमा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्।
गीत ११७ र प्रार्थना