प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 अप्रिल पृ. ५
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०१३
हाम्रो राज्य सेवा—२०१३
km13 अप्रिल पृ. ५

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अप्रिल २९, २०१३ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवा स्कूलमा छलफल गरिनेछ। हरेक हप्ता स्कूलको तयारी गर्दा अनुसन्धान गर्न सकियोस्‌ भनेर प्रत्येक बुँदा कुन दिन छलफल गरिन्छ, मिति पनि दिइएको छ।

१. मर्कूस १०:६-९ मा विवाहबारे येशूले कस्तो गम्भीर कुरा सम्झाउनुभयो? [मार्च ४, w०८ २/१ पृ. ३२ अनु. ८]

२. आफ्नो सारा ज्यानले यहोवाको सेवा गर्नु भनेको के हो? (मर्कू. १२:३०) [मार्च ४, w९७ १०/१५ पृ. १३ अनु. ४]

३. मर्कूस १३:८ मा उल्लिखित “प्रसववेदना”-ले कस्ता कुरालाई सङ्‌केत गर्छ? [मार्च ११, w०८ ३/१ पृ. १८ अनु. २]

४. मरियम गर्भवती हुँदा के उनको डिम्ब प्रयोग गरियो? (लूका १:३५) [मार्च १८, w०८ ३/१ पृ. ३० अनु. ५]

५. सैतानले हाम्रो सत्यनिष्ठा तोड्‌न “अनुकूल मौका” खोज्छ भन्‍ने कुरा थाह पाउँदा यसले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्छ? (लूका ४:१३) [मार्च २५, w११ १/१५ पृ. २३ अनु. १०]

६. लूका ६:२७, २८ का शब्दहरू हामी कसरी लागू गर्न सक्छौं? [मार्च २५, w०८ ५/१ पृ. १२ अनु. ४]

७. कस्ता व्यक्‍तिहरू काँडाहरूको बीचमा पर्ने जमिनजस्ता हुन्‌? (लूका ८:१४) [अप्रिल १, w०३ २/१ पृ. १२ अनु. १६]

८. कुन अर्थमा ख्रीष्टका अनुयायीहरूले आफ्ना नातेदारहरूलाई “घृणा” गर्नुपर्छ? (लूका १४:२६) [अप्रिल १५, w०८-E ३/१५ पृ.३२ अनु. १; w९२ १०/१ पृ. २१ अनु. ३-५]

९. “सूर्य, चन्द्र र ताराहरूमा चिन्हहरू” देखिएपछि मानिसहरू के हुनेछन्‌? (लूका २१:२५) [अप्रिल २२, w९७ ४/१ पृ. १५ अनु. ८-९]

१०. एकदमै कठोर किसिमको परीक्षा भोग्नुपर्दा प्रार्थना गर्ने सन्दर्भमा येशूको कसरी अनुकरण गर्न सक्छौं? (लूका २२:४४) [अप्रिल २९, w०७ ८/१ पृ. ६ अनु. २]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने