प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 जून पृ. २
  • जून १७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १७ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • जून १७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 जून पृ. २

जून १७ को हप्ताको तालिका

जून १७ मा सुरु हुने हप्ता

गीत ४८ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. १०६, १०७ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: प्रेषित ५-७ (१० मि.)

न. १: प्रेषित ५:१७-३२ (४ मि. वा कम)

न. २: यहोवाले हामीलाई चिनेको चाहन्छौं भने हामीले के गर्नै पर्छ?—२ तिमो. २:१९ (५ मि.)

न. ३: “अरू भेडा” अर्थात्‌ असीमित व्यक्‍तिहरूलाई अनन्त जीवन दिने प्रतिज्ञा गरिएको छ—td ११ग (५ मि.)

□ सेवा सभा:

गीत ६१

१० मि: “सुन्‍नुहोस्‌ र सिक्नुहोस्‌।” प्रश्‍न-उत्तर।

१० मि: “फल फलाउने एउटा अभियान।” छलफल। मण्डलीमा निम्तोपर्ची उपलब्ध भइसकेको छ भने सबैलाई एक-एक प्रति दिनुहोस्‌ र यसका विषयवस्तु छलफल गर्नुहोस्‌। अभियान कहिलेदेखि सुरु हुनेछ र पूरा इलाका ढाक्न के-कस्तो योजना बनाएको छ, मण्डलीलाई बताउनुहोस्‌। एउटा छोटो प्रदर्शन प्रस्तुत गर्नुहोस्‌।

१० मि: “परमेश्‍वरको महिमा गर्ने आचरण।” प्रश्‍न-उत्तर। “जिल्ला अधिवेशन २०१३ का बेला ध्यान दिनुपर्ने कुराहरू”-बाट लागू हुने बुँदाहरू छलफल गर्नुहोस्‌।

गीत ९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने