प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 जून पृ. ७
  • जून २४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • जून २४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 जून पृ. ७

जून २४ को हप्ताको तालिका

जून २४ मा सुरु हुने हप्ता

गीत १२३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. १०८, १०९ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: प्रेषित ८-१० (१० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)

□ सेवा सभा:

गीत ९३

१० मि: “एउटा विषयमा कुरा गर्नुहोस्‌ तर दुवै पत्रिका दिनुहोस्‌।” भाषण। भाषणपछि पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरण चलाएर जुलाई महिनाको पहिलो शनिबार कसरी अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन गर्न लगाउनुहोस्‌।

१० मि: “यहोवालाई धन्यवाद चढाउने थप अवसर।” प्रश्‍न-उत्तर। क्षेत्रीय निरीक्षकको भ्रमणको बेला सहायक अग्रगामी गरेका एक वा दुई जना प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्‌।

१० मि: जुलाई र अगस्त महिनामा प्रस्तुत गरिने साहित्य। छलफल। प्रस्तुत गरिने पुस्तिकाहरूको विशेषता छोटकरीमा बताउनुहोस्‌। तीमध्ये दुइटा पुस्तिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌। एउटा प्रर्दशनमा सुसमाचार! पुस्तिका प्रयोग गरेको देखाउनुहोस्‌। यो प्रस्तुति पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरण वा हाम्रो राज्य सेवा, मार्च २०१३ मा भएको कुराकानी थाल्ने उदाहरणमा आधारित हुनुपर्छ।

गीत १२९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने