अगस्त १२ को हप्ताको तालिका
अगस्त १२ मा सुरु हुने हप्ता
गीत ११२ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ११६ को “एउटा आत्मीय सम्बन्धबाट आनन्द उठाउने” उपशीर्षकदेखि “माथिल्लो तलाको कोठामा अन्तिम प्रार्थना” उपशीर्षकसम्म (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: रोमी ५-८ (१० मि.)
न. १: रोमी ६:२१–७:१२ (४ मि. वा कम)
न. २: दियाबल यस संसारको अदृश्य शासक हो—td १४ख (५ मि.)
न. ३: आध्यात्मिक कुरालाई भन्दा भौतिक सुरक्षालाई प्रथम स्थान दिंदा नतिजा विनाशकारी हुन्छ, किन?—मत्ती ६:३३; १ तिमो ६:१० (५ मि.)
□ सेवा सभा:
१० मि: “परमेश्वरको वचन सिकाउनका लागि उपयोगी छ।” प्रश्न-उत्तर। क्षेत्रीय सम्मेलन हुने मिति थाह छ भने बताउनुहोस्।
१० मि: रूपरेखाले हामीलाई क्षेत्रमा कसरी मदत गर्छ? सेवा स्कूल किताब, पृष्ठ १६७ को अनुच्छेद १ देखि पृष्ठ १६८ को अनुच्छेद १ सम्ममा आधारित छलफल। एक जना प्रकाशकले प्रचारमा जानुअघि यो महिना प्रस्तुत गरिने साहित्यबारे के भन्ने भनेर केही समय मनमनै तयारी गरेको मनोवाद देखाउन लगाउनुहोस्।
१० मि: हामी के सिक्न सक्छौं? छलफल। प्रेषित ८:२६-३१ पढ्न लगाउनुहोस्। यस विवरणले प्रचारकार्यमा हामीलाई कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्।
गीत ६१ र प्रार्थना