प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 अगस्त पृ. ३
  • अगस्त २६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • अगस्त २६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 अगस्त पृ. ३

अगस्त २६ को हप्ताको तालिका

अगस्त २६ मा सुरु हुने हप्ता

गीत ६३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ११७, ११८ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: रोमी १३-१६ (१० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)

□ सेवा सभा:

गीत ११

१० मि: “महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न जोड दिनुहोस्‌।” भाषण। सेप्टेम्बर महिनाको पहिलो शनिबार बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌। त्यस दिनको प्रचारकार्यमा सबैलाई भाग लिन प्रोत्साहन दिनुहोस्‌।

१० मि: सुसमाचार प्रचार गर्ने तरिकाहरू—सामूहिक इलाका र व्यक्‍तिगत इलाका। हाम्रो राज्य सेवकाई, फेब्रुअरी २००७, पृष्ठ ७ को अनुच्छेद १ देखि पृष्ठ ८ को अनुच्छेद १ सम्ममा (व्यवस्थित किताब [अङ्‌ग्रेजी], पृष्ठ १०२ अनुच्छेद ३ देखि पृष्ठ १०४ अनुच्छेद १ सम्म) आधारित छलफल। व्यक्‍तिगत इलाका अनि मण्डलीले काम गर्ने इलाकामा के-कस्तो प्रबन्ध गरिएको छ, इलाका सेवकको अन्तरवार्ता लिनुहोस्‌।

१० मि: सेवकाईमा प्रगति गर्न आफ्ना छोराछोरीलाई मदत गर्नुहोस्‌। हाम्रो राज्य सेवकाई, जुलाई २००५, पृष्ठ ७ मा आधारित भाषण। बुबा र छोराले सरल प्रस्तुति चलाइरहेको एउटा प्रदर्शन देखाउनुहोस्‌।

गीत ११६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने