नोभेम्बर १८ को हप्ताको तालिका
नोभेम्बर १८ मा सुरु हुने हप्ता
गीत २० र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
jl पाठ ८-१० (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: हिब्रू ९-१३ (१० मि.)
न. १: हिब्रू १०:१९-३९ (४ मि. वा कम)
न. २: आगो सर्वनाशको चिन्ह हो (td १७ख) (५ मि.)
न. ३: अरूलाई सान्त्वना दिने तरिकाहरू—रोमी १५:४; २ कोरि. १:३, ४ (५ मि.)
□ सेवा सभा:
१० मि: प्रश्न पेटी। छलफल।
१० मि: “म तपाईंकहाँ आउनुको कारण. . . ” छलफल। त्यसपछि डिसेम्बर महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस् र लेखमा भएको कुनै सुझाव प्रयोग गरेर एउटा वा दुइटा प्रदर्शन देखाउनुहोस्।
१० मि: यहोवा आफ्ना जनहरूको प्रार्थना सुन्नुहुन्छ। (१ यूह. ३:२२) वार्षिक पुस्तक २०१३ (अङ्ग्रेजी), पृष्ठ ९१, अनुच्छेद २-३ र पृष्ठ १०८-१०९ मा आधारित छलफल। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत ५६ र प्रार्थना