डिसेम्बर २ को हप्ताको तालिका
डिसेम्बर २ मा सुरु हुने हप्ता
गीत १२३ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
jl पाठ १४-१६ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: १ पत्रुस १-५–२ पत्रुस १-३ (१० मि.)
न. १: १ पत्रुस २:१८–३:७ (४ मि. वा कम)
न. २: पवित्र शक्ति के हो (td १८क) (५ मि.)
न. ३: येशू नै मसीह हो भनेर हामी किन पक्का हुन सक्छौं?—लूका २४:४४; गला. ४:४ (५ मि.)
□ सेवा सभा:
५ मि: महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्नुहोस्। भाषण। डिसेम्बर महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न सबैलाई प्रोत्साहन दिनुहोस्। प्रहरीधरहरा-को अन्तिम पृष्ठ प्रयोग गरेर कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, छोटो प्रदर्शन गर्न लगाउनुहोस्।
१५ मि: के तपाईंले कोसिस गर्नुभयो? छलफल। हाम्रो राज्य सेवा-मा हालै आएका यी लेखमा दिइएका जानकारीहरू भाषणको रूपमा छोटकरीमा पुनरावृत्ति गर्नुहोस्: “हाम्रो आधिकारिक वेब साइट—प्रयोग गर्न सजिलो नयाँ डिजाइन” (km १२/१२), “सिकाउन भिडियोहरू चलाउनुहोस्” र “यो कसले मन पराउनेछ?” (km ५/१३)। यी लेखमा दिइएका सुझावहरू कसरी लागू गरे र त्यसबाट के-कस्ता लाभ उठाए, श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्।
१० मि: स्थानीय आवश्यकता।
गीत १२ र प्रार्थना