प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जनवरी पृ. ३
  • जनवरी २७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २७ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • जनवरी २७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 जनवरी पृ. ३

जनवरी २७ को हप्ताको तालिका

जनवरी २७ मा सुरु हुने हप्ता

गीत १०६ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २ अनु. १-७, पृ. १४ को पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: उत्पत्ति १७-२० (१० मि.)

न. १: उत्पत्ति १७:१८–१८:८ (४ मि. वा कम)

न. २: मृतकहरूका लागि आशा—td २१क (५ मि.)

न. ३: परमेश्‍वरको नाम छ—lr अध्याय ४ (५ मि.)

सेवा सभा:

गीत १२१

५ मि: महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्नुहोस्‌। भाषण। फेब्रुअरी महिनाको पहिलो शनिबार क्षेत्र सेवामा भाग लिन के-कस्ता प्रबन्ध गरिएका छन्‌, बताउनुहोस्‌। त्यस दिनको प्रचारकार्यमा सबैलाई भाग लिन प्रोत्साहन दिनुहोस्‌। पृष्ठ ४ मा भएको कुराकानी थाल्ने उदाहरण चलाएर छोटो प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: तपाईंको आध्यात्मिक लक्ष्य? हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ६, अनुच्छेद ३ देखि परिशिष्टको अन्तसम्ममा (व्यवस्थित किताब [अङ्‌ग्रेजी], पृष्ठ ११७ को अनुच्छेद २ देखि उक्‍त अध्यायको अन्तसम्म) आधारित छलफल। पूर्ण-समय सेवा गर्ने लक्ष्य प्राप्त गरेका एक वा दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। तिनीहरूले अरूबाट कस्तो प्रोत्साहन पाए? कस्ता बाधा-अडचन झेले? तिनीहरूले कस्ता आशिष्‌ पाएका छन्‌?

१० मि: “पत्रिका रुट—बाइबल अध्ययन सुरु गर्न मदतकारी।” प्रश्‍न-उत्तर। पत्रिका रुटमा आफूले भेट्‌ने गरेको व्यक्‍तिसँग समयको दौडान कसरी बाइबल अध्ययन सुरु गर्न सकियो, श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

गीत १०३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने