प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 अप्रिल पृ. २
  • अप्रिल २१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २१ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • अप्रिल २१ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 अप्रिल पृ. २

अप्रिल २१ को हप्ताको तालिका

अप्रिल २१ मा सुरु हुने हप्ता

गीत १३२ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. ५ अनु. १७-२२ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: प्रस्थान १५-१८ (१० मि.)

न. १: प्रस्थान १५:२०–१६:५ (४ मि. वा कम)

न. २: परमेश्‍वरद्वारा प्रेरित वचन—td २७क (५ मि.)

न. ३: दयालु हुनेबारे एउटा पाठ—lr अध्याय १५ (५ मि.)

सेवा सभा:

गीत २७

१५ मि: कडा परिश्रम गरिरहेकाहरू। (१ थिस्स. ५:१२, १३) दुई जना एल्डरको अन्तरवार्ता लिनुहोस्‌। तिनीहरूले मण्डलीमा कस्ता जिम्मेवारीहरू सँभाल्दै छन्‌? तिनीहरूको अन्य ईश्‍वरतान्त्रिक जिम्मेवारी पनि छन्‌ कि? अरू जिम्मेवारीहरू भए पनि तिनीहरूले यी जिम्मेवारीहरू कसरी पूरा गर्न सकेका छन्‌? प्रचारकार्यलाई तिनीहरूले कसरी पहिलो स्थान दिन सकेका छन्‌? परिवारका सदस्यले तिनीहरूलाई कसरी मदत गरेका छन्‌?

१५ मि: स्कूलमा आइपर्ने चुनौतीहरूको सामना गर्न कसरी तयार हुन सकिन्छ? श्रोतासित छलफल। ख्रीष्टियन युवाहरूले स्कूलमा कस्ता चुनौतीहरू सामना गर्छन्‌, श्रोतालाई सोध्नुहोस्‌। आमाबाबुले छोराछोरीलाई पारिवारिक उपासनामा अनुसन्धान सहयोगी प्रयोग गर्दै प्रलोभनको प्रतिरोध गर्न र आफ्नो विश्‍वासबारे बताउन कसरी सिकाउन सक्छन्‌, बताउनुहोस्‌। (१ पत्रु. ३:१५) चुनौतीका एउटा वा दुइटा विषय छान्‍नुहोस्‌ र हाम्रा प्रकाशनहरूमा दिइएका केही मदतकारी जानकारी बताउनुहोस्‌। स्कूलमा छँदा साक्षी दिन सकेका भाइबहिनीलाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

गीत ४१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने