प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 अप्रिल पृ. २
  • अप्रिल २८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • अप्रिल २८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 अप्रिल पृ. २

अप्रिल २८ को हप्ताको तालिका

अप्रिल २८ मा सुरु हुने हप्ता

गीत ३५ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. ६ अनु. १-८, पृष्ठ ४९ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: प्रस्थान १९-२२ (१० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)

सेवा सभा:

गीत ११३

५ मि: महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्नुहोस्‌। भाषण। मे महिनाको पहिलो शनिबार प्रचारकार्यको लागि कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌। त्यस दिनको प्रचारकार्यमा सबैलाई भाग लिन प्रोत्साहन दिनुहोस्‌। पृष्ठ १० मा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर एउटा छोटो प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: “नयाँ डिजाइनमा तयार पारिएका पर्चाहरू।” प्रश्‍न-उत्तर। दुइटा प्रदर्शन देखाउनुहोस्‌। पहिलो भागमा, घरघरको प्रचारमा नयाँ पर्चा कसरी प्रस्तुत गर्ने भनेर देखाउनुहोस्‌। दोस्रो भागमा, पुनःभेट गर्दा कुराकानीलाई कसरी निरन्तरता दिन सकिन्छ भनेर देखाउनुहोस्‌।

१० मि: “नयाँ भिडियोबाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌।” भाषण। श्रोतालाई भिडियो देखाउनुहोस्‌ अथवा त्यसको अडियो सुनाउनुहोस्‌। यो भिडियो अरू कुन-कुन तरिकामा प्रयोग गर्न सकिन्छ, श्रोतालाई सोध्नुहोस्‌।

गीत ७५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने