प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 मे पृ. १
  • मे १२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे १२ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • मे १२ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 मे पृ. १

मे १२ को हप्ताको तालिका

मे १२ मा सुरु हुने हप्ता

गीत ४९ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. ६ अनु. १७-२४, पृष्ठ ५४ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: प्रस्थान २७-२९ (१० मि.)

न. १: प्रस्थान २९:१९-३० (४ मि. वा कम)

न. २: सबै मुलुक तथा जातिका मानिसहरूका लागि लेखिएको—td २७ग (५ मि.)

न. ३: आनन्दित हुने तरिका—lr अध्याय १७ (५ मि.)

सेवा सभा:

गीत ७५

१५ मि: सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्‌। (यशै. २:२) दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌: एक जना लामो समयदेखि सेवा गर्दै आएका अनि अर्कोचाहिं सच्चाइमा नयाँ। तिनीहरूलाई कुन कुराले सत्यतर्फ आकर्षित गऱ्‍यो? कस्ता चुनौतीहरूको सामना गर्नुपऱ्‍यो? पहिलो पटक सभामा उपस्थित हुँदा के राम्रो लाग्यो? पहिलो पटक प्रचारकार्यमा भाग लिंदाको कुन कुरा सम्झन्छन्‌? ख्रीष्टियनको रूपमा उन्‍नति गर्दै जान भाइबहिनीले के-कस्तो मदत गरे?

१५ मि: “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—परिचयको भाग तयारी गर्नुहोस्‌।” छलफल। दुइटा छोटो प्रदर्शन देखाउनुहोस्‌। पहिलो भागमा तयारी नगरिएको परिचय भाग देखाउनुहोस्‌। अर्को भागमा तयारी गरिएको परिचयको भाग देखाउनुहोस्‌। समयले दिन्छ भने सेवा स्कूल किताबको पृष्ठ २१५-२१९ मा दिइएको मुख्य-मुख्य बुँदा बताउनुहोस्‌।

गीत ११७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने