प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 मे पृ. ३
  • मे २६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • मे २६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 मे पृ. ३

मे २६ को हप्ताको तालिका

मे २६ मा सुरु हुने हप्ता

गीत ६० र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. ७ अनु. ९-१३, पृष्ठ ६२ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: प्रस्थान ३४-३७ (१० मि.)

न. १: प्रस्थान ३४:१-१६ (४ मि. वा कम)

न. २: मरियम “परमेश्‍वरकी आमा” नभई येशूकी आमा थिइन्‌—td २९क (५ मि.)

न. ३: के झगडा गर्नु हुन्छ?—lr अध्याय १९ (५ मि.)

सेवा सभा:

गीत ३२

१० मि: पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्नुहोस्‌। छलफल। महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गरेको केही अनुभव बताउन श्रोतालाई आग्रह गर्नुहोस्‌। पृष्ठ ४ को कुराकानी थाल्ने उदाहरण चलाएर जून महिनाको पहिलो शनिबार कसरी अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌। त्यस दिनको प्रचारकार्यमा सबैलाई भाग लिन प्रोत्साहन दिनुहोस्‌।

१० मि: खेदो सहँदा साक्षी दिने मौका पाउँछौं (लूका २१:१२, १३) वार्षिक पुस्तक २०१३ (अङ्‌ग्रेजी), पृष्ठ १२४ को अनुच्छेद १ अनि पृष्ठ १२८ को अनुच्छेद १-२ मा आधारित छलफल। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

१० मि: प्रश्‍न पेटी। एल्डरद्वारा छलफल। आमाबाबुबाट बाइबलको गहिरो शिक्षा सिकेर कस्तो लाभ उठाएका छन्‌, हुर्किसकेका छोराछोरीलाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

गीत ८८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने