जून २ को हप्ताको तालिका
जून २ मा सुरु हुने हप्ता
गीत १३४ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. ७ अनु. १४-१८, पृष्ठ ६३-६४ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: प्रस्थान ३८-४० (१० मि.)
न. १: प्रस्थान ४०:२०-३८ (४ मि. वा कम)
न. २: मरियम “सधैं कुमारी” रहिनन्—td २९ख (५ मि.)
न. ३: के तिमी सधैं पहिलो हुन चाहन्छौ?—lr अध्याय २० (५ मि.)
सेवा सभा:
१० मि: जून महिनामा पत्रिकाहरू प्रस्तुत गर्नुहोस्। छलफल। यस पृष्ठको कुराकानी थाल्ने उदाहरण चलाएर पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाएर छलफल सुरु गर्नुहोस्। त्यसपछि कुराकानी थाल्ने उदाहरणको सुरुदेखि अन्तसम्मको भाग केलाउनुहोस्। सबैलाई पत्रिकाहरू राम्ररी पढ्न र प्रचारकार्यमा जोसिलो भएर प्रस्तुत गर्न प्रोत्साहन दिनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
१० मि: हामीले कस्तो गऱ्यौं? छलफल। “प्रचारकार्यमा अझै उन्नति गर्ने—परिचयको भाग तयारी गर्नुहोस्” भन्ने लेखमा दिइएको सल्लाहबाट कस्तो लाभ उठाए, प्रकाशकलाई टिप्पणी गर्न आग्रह गर्नुहोस्। श्रोतालाई राम्रा अनुभवहरू बताउन आग्रह गर्नुहोस्।
गीत ४४ र प्रार्थना