प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जून पृ. १
  • जून ९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून ९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • जून ९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 जून पृ. १

जून ९ को हप्ताको तालिका

जून ९ मा सुरु हुने हप्ता

गीत २४ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. ८ अनु. १-७, पृष्ठ ६९-७० मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: लेवी १-५ (१० मि.)

न. १: लेवी ४:१६–३१ (४ मि. वा कम)

न. २: मृत्युको कारण—td ३०क (५ मि.)

न. ३: के हामीले कुनै कुरामा घमन्ड गर्नु हुन्छ?—lr अध्याय २१ (५ मि.)

सेवा सभा:

गीत २

१५ मि: के तपाईंले कोसिस गर्नुभयो? छलफल। हाम्रो राज्य सेवा-मा हालै आएका यी लेखमा दिइएका जानकारीहरू भाषणको रूपमा छोटकरीमा पुनरावृत्ति गर्नुहोस्‌: “सार्वजनिक साक्षीकार्यको लागि नयाँ प्रबन्धहरू” (km ७/१३), “बाइबलले सिकाउँछ किताबबाट अध्ययन गर्न तयार नभएकाहरूलाई मदत गर्नुहोस्‌” (km १२/१३) र “पत्रिका रुट—बाइबल अध्ययन सुरु गर्न मदतकारी” (km १/१४)। यी लेखमा दिइएका सुझावहरू कसरी लागू गरे र त्यसबाट के-कस्ता लाभ उठाए, श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

१५ मि: “अगस्त महिनालाई अविस्मरणीय बनाऔं!” सेवा निरीक्षकद्वारा प्रश्‍न-उत्तर। जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ? भन्‍ने नयाँ पर्चाको एक-एक प्रति सबैलाई दिनुहोस्‌ र यसको विषयवस्तु छलफल गर्नुहोस्‌। पूरै इलाका ढाक्न के-कस्तो योजना बनाइएको छ, बताउनुहोस्‌।

गीत १०७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने