जून १६ को हप्ताको तालिका
जून १६ मा सुरु हुने हप्ता
गीत १११ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. ८ अनु. ८-१६ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: लेवी ६-९ (१० मि.)
न. १: लेवी ८:१८-३० (४ मि. वा कम)
न. २: मृतकहरूको अवस्था—td ३०ख (५ मि.)
न. ३: हामीले किन झूट बोल्नु हुँदैन?—lr अध्याय २२ (५ मि.)
सेवा सभा:
३० मि: “वृद्धाश्रममा भएका वृद्धवृद्धालाई प्रचार गर्नुहोस्।” प्रश्न-उत्तर। अनुच्छेद ४ छलफल गर्दा दुई जना प्रकाशकले सामूहिक बाइबल अध्ययन सुरु गर्न वृद्धाश्रमको निर्देशकसित कुराकानी गरेको छोटो प्रदर्शन देखाउनुहोस्।
गीत ९० र प्रार्थना