जून ३० को हप्ताको तालिका
जून ३० मा सुरु हुने हप्ता
गीत ५ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. ९ अनु. १-७, पृष्ठ ७६, ७८ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: लेवी १४-१६ (१० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)
सेवा सभा:
१० मि: “तुरुन्तै कदम चाल्नुहोस्।” भाषण। त्यसपछि पृष्ठ ८ मा दिइएको कुराकानी थाल्ने उदाहरण चलाएर जुलाई महिनाको पहिलो शनिबार कसरी अध्ययन सुरु गर्न सकिन्छ, छोटो प्रदर्शन देखाउनुहोस्।
२० मि: व्यक्तिगत अध्ययनले सिपालु प्रचारक बनाउँछ। सेवा स्कूल किताबको पृष्ठ २७-३२ मा आधारित छलफल। व्यक्तिगत अध्ययन गर्ने राम्रो बानी भएका एक जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्।
गीत ६९ र प्रार्थना