प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जुलाई पृ. २
  • जुलाई २१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २१ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • जुलाई २१ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 जुलाई पृ. २

जुलाई २१ को हप्ताको तालिका

जुलाई २१ मा सुरु हुने हप्ता

गीत ७३ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १० अनु. १-९, पृष्ठ ८९ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: लेवी २५-२७ (१० मि.)

न. १: लेवी २६:१–१७ (४ मि. वा कम)

न. २: परमेश्‍वरका गुणहरू—td ३१ग (५ मि.)

न. ३: असल काम गर्न किन गाह्रो छ?—lr अध्याय २६ (५ मि.)

सेवा सभा:

गीत ६७

१० मि: “मानिसहरूलाई भेला गर।” प्रश्‍न-उत्तर।

१० मि: अगस्त महिनामा सहायक अग्रगामी गर्ने हो कि? भाषण। शारीरिक रूपमा कमजोर अथवा अत्यन्तै व्यस्त भए तापनि अगस्त महिनामा सहायक अग्रगामी गर्ने योजना बनाएका दुई वा तीन जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। सहायक अग्रगामी गर्न तिनीहरूले के-कस्ता छाँटकाँट गर्दै छन्‌ भनेर सोध्नुहोस्‌। सेवा निरीक्षकलाई अगस्त महिनामा क्षेत्र सेवाको लागि के-कस्ता प्रबन्ध मिलाइएका छन्‌, बताउन लगाउनुहोस्‌।

१० मि: “यहोवाको नजरमा म कस्तो छु?” प्रश्‍न-उत्तर।

गीत ६५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने