प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 नोभेम्बर पृ. २
  • नोभेम्बर १७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १७ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • नोभेम्बर १७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 नोभेम्बर पृ. २

नोभेम्बर १७ को हप्ताको तालिका

नोभेम्बर १७ मा सुरु हुने हप्ता

गीत २६ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १५ अनु. १३-२० (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: व्यवस्था २३-२७ (१० मि.)

न. १: व्यवस्था २५:१७–२६:१० (४ मि. वा कम)

न. २: प्राचीन इस्राएलले मात्रै विश्राम-दिन मान्‍नुपर्थ्यो—td ३७ ख (५ मि.)

न. ३: परमेश्‍वरलाई खुसी पार्ने केटाकेटीहरू—lr अध्याय ४१ (५ मि.)

सेवा सभा:

गीत ११८

१० मि: सिकाउने क्षमता विकास गर्ने तरिका—भाग २। सेवा स्कूल किताबको पृष्ठ ५८ मा भएको उपशीर्षकदेखि पृष्ठ ६१ को अन्तसम्मको विषयवस्तुमा आधारित भाषण।

१० मि: प्रेम हाम्रो चिनारी हो। (यूह. १३:३५) वार्षिक पुस्तक २०१४, पृष्ठ ४८, अनु. १ देखि पृष्ठ ४९, अनु. ३ र पृष्ठ ६९, अनु. १ देखि पृष्ठ ७०, अनु. २ सम्मको विषयवस्तुमा आधारित भएर छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। श्रोतालाई सिकेका पाठबारे टिप्पणी दिन आग्रह गर्नुहोस्‌।

१० मि: “सार्वजनिक साक्षी दिन गरिएको नयाँ र रमाइलो प्रबन्ध।” प्रश्‍न-उत्तर। यदि मण्डलीको इलाकामा मानिसहरू धेरै आवतजावत गर्ने ठाउँ छ भने मण्डलीले सार्वजनिक साक्षी दिन गरेका प्रबन्धहरूबारे बताउन अनुरोध गर्दै सेवा निरीक्षकको अन्तरवार्ता लिनुहोस्‌। अनि त्यस साक्षीकार्यमा बटुलेका अनुभवबारे टिप्पणी दिन श्रोतालाई आग्रह गर्नुहोस्‌।

गीत ९२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने