प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 नोभेम्बर पृ. ३
  • नोभेम्बर २४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • नोभेम्बर २४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 नोभेम्बर पृ. ३

नोभेम्बर २४ को हप्ताको तालिका

नोभेम्बर २४ मा सुरु हुने हप्ता

गीत ५० र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १६ अनु. १-७, पृष्ठ १४६ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: व्यवस्था २८-३१ (१० मि.)

न. १: व्यवस्था ३०:१५–३१:८ (४ मि. वा कम)

न. २: परमेश्‍वरको विश्राम-दिन (सृष्टिको “हप्ता”-को ७ औं दिन)—td ३७ग (५ मि.)

न. ३: हामीले किन काम गर्नुपर्छ?—lr अध्याय ४२ (५ मि.)

सेवा सभा:

गीत ४७

१० मि: “प्रचारमा हाम्रो वेबसाइट चलाउनुहोस्‌—‘अक्सर सोधिने प्रश्‍नहरू।’” छलफलको लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। हाम्रो वेबसाइटको यस भागमा भएका केही प्रश्‍नहरूबारे बताउनुहोस्‌। (jw.org/ne मा हाम्रो बारेमा > अक्सर सोधिने प्रश्‍नहरू अन्तर्गत हेर्नुहोस्‌।) लेखमा बताइएको सल्लाह लागू गर्दै साक्षी दिएको एउटा छोटो प्रदर्शन देखाउनुहोस्‌। प्रचारमा वेबसाइटको यस भागलाई प्रयोग गर्ने अरू तरिकाहरूबारे टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्‌।

५ मि: “उहाँलाई कहिल्यै घरमा भेटिंदैन!” छलफलको लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। पुनःभेट जाँदा घरधनीलाई घरमा भेट्‌न गाह्रो भए तापनि बारम्बार प्रयास गर्नु किन महत्त्वपूर्ण छ भनेर छलफल गर्नुहोस्‌।—मत्ती २८:१९, २०; मर्कू. ४:१४, १५; १ कोरि. ३:६.

१५ मि: “अनुसन्धानको लागि एउटा नयाँ साधन।” भाषण। अनुसन्धान सहयोगी किताबको परिचयको भागमा भएको “जानकारी कसरी खोज्ने” भन्‍ने उपशीर्षकमा दिइएका सुझावहरूको पुनरावृत्ति गर्नुहोस्‌। यस किताबको विभिन्‍न विशेषताबारे बताउनुहोस्‌। अनुसन्धान सहयोगी किताब चलाउँदै गरेका एक प्रकाशकको छोटो मनोवाद देखाउनुहोस्‌।

गीत ६९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने