प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 फेब्रुअरी पृ. ३
  • येशूबारे सत्य कुरा जोसकासाथ बताउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूबारे सत्य कुरा जोसकासाथ बताउनुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • स्मरणार्थ उत्सवको दौडान यहोवा परमेश्‍वर र येशूको जोसको अनुकरण गर्नुहोस्‌।
    हाम्रो राज्य सेवा—२०१५
  • साँचो उपासनाको लागि जोसिलो हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • हामी प्रचारकार्यमा जोसिलो भइरहनैपर्छ
    हाम्रो राज्य सेवकाई—२००७
  • “आत्मामा जोशिलो होओ”
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१५
km15 फेब्रुअरी पृ. ३

येशूबारे सत्य कुरा जोसकासाथ बताउनुहोस्‌

येशूबारे अरूलाई सत्य कुरा बताउने तरिका हामीलाई थाह छ भने यसले हाम्रो जोसलाई बढाउँछ। येशू साँचो विश्‍वासको जगको शिरढुङ्‌गो हुनुहुन्छ। (एफि. २:२०) हामीले पाएको भविष्यको आशा येशूद्वारा मात्रै सम्भव भएको हो। (प्रेषि. ४:१२) त्यसैले परमेश्‍वरको उद्देश्‍यमा येशूको भूमिका सबैले बुझ्नु आवश्‍यक छ। बाइबलसित मेल नखाने शिक्षाले गर्दा धेरै जना बहकिएका छन्‌। दुःखको कुरा, यस्तो शिक्षाले गर्दा येशूमाथि विश्‍वास गर्नेहरूले पाउने आशिष्‌बाट तिनीहरू चुक्न सक्छन्‌। सत्यका लागि हामी जोसिलो भयौं भने नम्र हृदय भएकाहरूलाई येशूबारे, परमेश्‍वरसित उहाँको सम्बन्ध अनि परमेश्‍वरको उद्देश्‍यमा उहाँको भूमिकाबारे सही ज्ञान दिन जुर्मुरिनेछौं। स्मरणार्थको समयमा के तपाईं सबैलाई येशूबारे सत्य कुरा जोसकासाथ बताउनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने