प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 फेब्रुअरी पृ. ३
  • फेब्रुअरी २३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • फेब्रुअरी २३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 फेब्रुअरी पृ. ३

फेब्रुअरी २३ को हप्ताको तालिका

फेब्रुअरी २३ मा सुरु हुने हप्ता

गीत २१ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २०, अनु. १-७, पृष्ठ १७८ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: न्यायकर्ता १९-२१ (८ मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति (२० मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: “असल कामहरूमा जोसिलो” हुनुहोस्‌।—तीतस २:१४.

गीत ७५

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: येशू जस्तै साँचो उपासनाको लागि जोसिलो हुनुहोस्‌। मे १५, २०१३ को प्रहरीधरहरा, पृ. ८, अनु. २ र डिसेम्बर १, २०१० को प्रहरीधरहरा, पृ. १७-१८, अनु. १२-१६ मा आधारित भाषण दिनुहोस्‌। हामीलाई सुम्पिएको प्रचारको काम किन ‘असल काम’ हो भन्‍ने कुरामा जोड दिनुहोस्‌। (ती. २:१४) सत्यको ज्ञानले सुसमाचार जोसिलो भई प्रचार गर्न र बाइबल अध्ययनहरू सञ्चालन गर्न कसरी उत्प्रेरित गर्छ भनेर बताउनुहोस्‌। असल कामहरूको लागि जोस देखाएकोमा मण्डलीका दाजुभाइ दिदीबहिनीहरूको प्रशंसा गर्नुहोस्‌।

१० मि: “येशूबारे सत्य कुरा जोसकासाथ बताउनुहोस्‌।” छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। एक जना प्रकाशकले प्रहरीधरहरा मे १५, २०१४, पृ. ८, अनु. ८ मा दिइएको “अवस्था १” प्रदर्शन गरेको देखाउनुहोस्‌। साथै प्रदर्शनमा पृष्ठ ९ को अनुच्छेद १३ मा दिइएको दृष्टान्त पनि समावेश गर्नुहोस्‌।

गीत ५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने