जुलाई ६ को हप्ताको तालिका
जुलाई ६ मा सुरु हुने हप्ता
गीत ८० र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. २६, अनु. ९-१५, पृष्ठ २३८ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: १ राजा ७–८ (८ मि.)
न. १: १ राजा ८:२७-३४ (३ मि. वा कम)
न. २: मानिसहरू किन मर्छन्?—bh अध्या. ६, अनु. ९-१४ (५ मि.)
न. ३: संसारबाट अलग रहनुहोस्—“सम्पूर्ण हातहतियार” लिएर—lv अध्या. ५, अनु. १८-२३ (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: ‘उहिले-उहिलेका दिनको स्मरण गर्नुहोस्।’—व्यव. ३२:७.
५ मि: जुलाई महिनामा पत्रिका प्रस्तुत गर्नुहोस्। छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। कुराकानी थाल्ने उदाहरणको पहिलो प्रस्तुति प्रयोग गरेर साना प्रकाशकहरूले ब्यूँझनुहोस्! पत्रिका कसरी प्रस्तुत गर्न सक्छन्, सुरुमै एउटा प्रदर्शन देखाउन लगाउनुहोस्। त्यसपछि कुराकानी थाल्ने उदाहरण सुरुदेखि अन्तसम्म केलाउनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
१० मि: हामीले कस्तो गऱ्यौं? छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। “प्रचारकार्यमा अझै उन्नति गर्ने—परमेश्वरबाट आएको सुसमाचार! पुस्तिका प्रयोग गरेर ढोकैमा बाइबल अध्ययन सुरु गर्नुहोस्।” पुस्तिका प्रयोग गरेर ढोकैमा बाइबल अध्ययन सुरु गर्नुहोस्” भन्ने लेखबाट सिकेको कुरा लागू गरेर प्रकाशकहरूले कस्ता लाभ उठाएका छन् र कस्ता राम्रो अनुभव बटुलेका छन्, टिप्पणी दिन आग्रह गर्नुहोस्।
गीत १३७ (नयाँ गीत) र प्रार्थना