प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 जून पृ. १०
  • घोषणा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणा
  • हाम्रो राज्य सेवा—२०१५
हाम्रो राज्य सेवा—२०१५
km15 जून पृ. १०

घोषणा

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: जून: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका पर्चाहरूमध्ये कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ?, के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌?, बाइबल कस्तो किताब हो?, हाम्रो भविष्य कस्तो होला?, परिवार सुखी बनाउन के चाहिन्छ?, संसार कसको हातमा छ?, कहिल्यै दुःखकष्टको अन्त होला? मण्डलीको स्टकमा बाँकी भएका अरू कुनै पनि पर्चा प्रयोग गर्न सक्नुहुन्छ। जुलाई र अगस्त: परमेश्‍वरबाट आएको सुसमाचार! वा यहाँ दिइएका ३२ पृष्ठे कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: सुखी परिवार—तर कसरी?, सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ वा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌। सेप्टेम्बर: ब्यूँझनुहोस्‌! पत्रिका।

◼ मानिसहरूलाई दिएका र घरमा कोही नभेटिंदा छोडिएका पर्चा र निम्तोपर्चीलाई महिनाको अन्तमा क्षेत्र सेवा रिपोर्ट बुझाउँदा “पुस्तिका र पर्चा” भन्‍ने लहरमा समावेश गर्नुपर्छ। कुनै व्यक्‍तिले चासो देखाएमा र हाम्रो साहित्य स्वीकारेमा उसको चासो बढाउन फेरि भेट्‌ने प्रयास गर्नुपर्छ, चाहे उसले पर्चा मात्र स्वीकारेको किन नहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने