जुलाई २० को हप्ताको तालिका
जुलाई २० मा सुरु हुने हप्ता
गीत ७३ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. २७, अनु. १-९ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: १ राजा १२–१४ (८ मि.)
न. १: १ राजा १२:२१-३० (३ मि. वा कम)
न. २: पुनर्जीवनसम्बन्धी विवरणबाट हामीले सिक्न सक्ने पाठ—bh अध्या. ७, अनु. ७-१५ (५ मि.)
न. ३: “जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर”—मनोरञ्जन छान्ने सन्दर्भमा—lv अध्या. ६, अनु. ८- ११ (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: ‘जाओ र चेला बनाओ।’—मत्ती २८:१९, २०.
१० मि: “विशेष निम्तो।” प्रश्न-उत्तर। अनुच्छेद ३ छलफल गर्दा निम्तो पर्ची कसरी दिन सकिन्छ भनेर एउटा छोटो प्रदर्शन देखाउनुहोस्।
१० मि: “अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू।” मण्डलीका सचिवद्वारा छलफलका लागि केही प्रश्न सोध्दै भाषण। यहाँ दिइएका मुख्य बाइबल सिद्धान्तहरूमा श्रोताको ध्यान खिच्नुहोस्। यी सिद्धान्तहरू आउँदै गरेको अधिवेशनको दौडान कसरी लागू गर्न सकिन्छ, बताउनुहोस्।
१० मि: यस पृष्ठमा भएको प्रश्न पेटी। छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्।
गीत ६६ र प्रार्थना