प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 अगस्त पृ. ३
  • अगस्त २४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • अगस्त २४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 अगस्त पृ. ३

अगस्त २४ को हप्ताको तालिका

अगस्त २४ मा सुरु हुने हप्ता

गीत २१ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २८, अनु. १६-२२ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: २ राजा ५-८ (८ मि.)

न. १: २ राजा ६:२०-३१ (३ मि. वा कम)

न. २: जीवन र रगत पवित्र छ —lv अध्या. ७, अनु. १-९ (५ मि.)

न. ३: हाम्रो समयमा हुने कस्ता घटनाहरूबारे बाइबलमा भविष्यवाणी गरिएको छ?—bh अध्या. ९, अनु. १-५ (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: “म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” —यहो. २४:१५.

गीत ४०

१५ मि: स्थानीय आवश्‍यकता।

१५ मि: पारिवारिक उपासना प्रभावकारी बनाउन के गर्न सक्नुहुन्छ? हाम्रो राज्य सेवा, जनवरी २०११, पृ. ६ मा आधारित भएर छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। पारिवारिक उपासना आफ्नो परिवारको आवश्‍यकतालाई ध्यान दिएर गर्नुपर्छ भन्‍ने कुरालाई जोड दिनुहोस्‌। साथै पारिवारिक उपासना यहोवा परमेश्‍वर र उहाँका प्रतिज्ञाहरूमा विश्‍वास बढाउने हुनुपर्छ भन्‍ने कुरामा पनि जोड दिनुहोस्‌।

गीत १३० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने