प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 अगस्त पृ. ३
  • ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०१५
हाम्रो राज्य सेवा—२०१५
km15 अगस्त पृ. ३

ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अगस्त ३१, २०१५ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवा स्कुलमा छलफल गरिनेछ।

  1. १. सुलेमानको प्रार्थनामा यहोवाबारे हाम्रो विश्‍वास बलियो बनाउने कस्तो सत्य कुरा पाउँछौं? यस कुरामा मनन गर्दा हामीलाई कस्तो लाभ हुन्छ? (१ राजा ८:२२-२४, २८) [जुला. ६, w०५ ७/१ पृ. ३० अनु. ३]

  2. २. ‘इमानदार’ भई जीवन बिताउने सन्दर्भमा दाऊदले हाम्रो लागि कस्तो उदाहरण बसाले? (१ राजा ९:४) [जुला. १३, w१२ ११/१५ पृ. ७ अनु. १८-१९]

  3. ३. यहोवाले एलियालाई सारपतमा बस्ने विधवालाई भेट्‌न पठाउनुभएको विवरणबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौं? (१ राजा १७:८-१४) [जुला. २७, w१४ २/१५ पृ. १४]

  4. ४. पहिलो राजा १७:१०-१६ को विवरण मनन गर्दा यहोवामा पूर्ण भरोसा राख्ने हाम्रो सङ्‌कल्प कसरी बलियो हुन्छ? [जुला. २७, w१४ २/१५ पृ. १३-१५]

  5. ५. निराशाको सामना गर्ने सन्दर्भमा एलियाले हाम्रो लागि कस्तो उदाहरण बसाले? (१ राजा १९:४) [अग. ३, ia पृ. १०२-१०३ अनु. १०-१२; w१४ ३/१५ पृ. १५ अनु. १५-१६]

  6. ६. एलिया निराश भएको देख्दा यहोवाले के गर्नुभयो? हामी कसरी मायालु परमेश्‍वरको देखासिकी गर्न सक्छौं? (१ राजा १९:७, ८) [अग. ३, w१४ ६/१५ पृ. २७ अनु. १५-१६]

  7. ७. राजा आहाबले कस्तो गलत दृष्टिकोण राखेका थिए? आज ख्रीष्टियनहरू आहाबजस्तो नहुन के गर्नुपर्छ? [अग. १०, lv पृ. १८८-१८९, पेटी; w१४ २/१ पृ. १४ अनु. ३-४]

  8. ८. एलिशाले एलियालाई गरेको बिन्तीबाट हामी के सिक्न सक्छौं र यहोवाको सेवामा नयाँ जिम्मेवारी पाउँदा यसले हामीलाई कसरी मदत गर्न सक्छ? (२ राजा २:९, १०) [अग. १७, w०३ ११/१ पृ. ३१ अनु. ५-६]

  9. ९. युवाहरूले २ राजा ५:१-३ मा उल्लेख गरिएको एउटी इस्राएली केटीको विश्‍वास र साहस कसरी देखासिकी गर्न सक्छन्‌? [अग. २४, w१२ २/१५ पृ. १२-१३ अनु. ११]

  10. १०. यस अन्तको समयका यहोवाका सबै सेवकले येहूका कस्ता गुणहरू देखासिकी गर्न सक्छन्‌? (२ राजा १०:१६) [अग. ३१, w११ ११/१५ पृ. ५ अनु. ५]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने