प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 अगस्त पृ. ४
  • सेप्टेम्बर ७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ७ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • सेप्टेम्बर ७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 अगस्त पृ. ४

सेप्टेम्बर ७ को हप्ताको तालिका

सेप्टेम्बर ७ मा सुरु हुने हप्ता

गीत ३ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

w०५ १२/१ पृ. २९-३१, अनु. १२-१९, पृ. ३० मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: २ राजा १२–१५ (८ मि.)

न. १: २ राजा १३:१२-१९ (३ मि. वा कम)

न. २: अन्तको दिनबारे गरिएका भविष्यवाणीहरूको पूर्ति—bh अध्या. ९, अनु. ६-११ (५ मि.)

न. ३: उपचारमा रगतको प्रयोग—lv अध्या. ७, अनु. १०-१२ (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: “म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” —यहो. २४:१५.

गीत ८९

१० मि: हामीले कस्तो गऱ्‍यौं? छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—नयाँ प्रकाशकलाई तालिम दिनुहोस्‌” भन्‍ने लेखबाट सिकेको कुरा लागू गरेर प्रकाशकहरूले कस्ता लाभ उठाएका छन्‌ र कस्ता राम्रो अनुभव बटुलेका छन्‌, टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

१० मि: परिवार हो, मण्डलीको सभामा जाने तपाईंहरूको बानी छ? हिब्रू १०:२४, २५ मा आधारित भाषण। छोराछोरी भएको परिवारको अन्तरवार्ता लिनुहोस्‌। परिवारको शिरले मण्डलीका सभाहरूलाई प्राथमिकता दिएको कसरी देखाएका छन्‌? हरेक सदस्यले नियमित रूपमा सभामा उपस्थित हुन कस्तो योगदान पुऱ्‍याएका छन्‌? तिनीहरू टिप्पणी कहिले तयार गर्छन्‌? सभामा उपस्थित हुन कस्ता त्यागहरू गरेका छन्‌? सभामा नियमित रूपमा उपस्थित हुन र भाग लिन सबैलाई प्रोत्साहन दिएर टुङ्‌ग्याउनुहोस्‌।

१० मि: के तपाईं आफन्तहरूलाई बाइबलको सत्य सुनाउन मेहनत गर्दै हुनुहुन्छ? (प्रेषित १०:२४, ३३, ४८) वार्षिक पुस्तक २०१५ (अङ्‌ग्रेजी), पृष्ठ ८७, अनुच्छेद १-२ र पृष्ठ ९०, अनुच्छेद १-३ मा आधारित भाषण। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

गीत ११८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने