प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 अक्टोबर पृ. १
  • अक्टोबर १२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर १२ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • अक्टोबर १२ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 अक्टोबर पृ. १

अक्टोबर १२ को हप्ताको तालिका

अक्टोबर १२ मा सुरु हुने हप्ता

गीत १३५ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

w०८ १/१ पृ. १५-१६, अनु. १२-१९, पृ. १६ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: १ इतिहास ५-७ (८ मि.)

न. १: १ इतिहास ६:४८-६० (३ मि. वा कम)

न. २: राज्यसन्देश सुनाएर जीवनलाई अनमोल ठानेको देखाउनुहोस्‌—lv अध्या. ७, अनु. २६-२८ (५ मि.)

न. ३: दुष्ट स्वर्गदूतहरूको विरोध कसरी गर्ने?—bh अध्या. १०, अनु. १४-१९ (५ मि.)

सेवा सभा:

यस महिनाको मुख्य विषय: ‘जरा गाडेर बढ्‌दै र विश्‍वासमा अटल हुँदै जानुहोस्‌।’—कल. २:६, ७.

गीत ११७

१० मि: ‘जरा गाडेर बढ्‌दै र विश्‍वासमा अटल हुँदै जानुहोस्‌।’ यस महिनाको मुख्य विषयमा आधारित भाषण। ‘जरा गाडेर बढ्‌दै जानु र विश्‍वासमा अटल हुँदै जानुको’ अर्थ के हो अनि हामी कसरी यसो गर्न सक्छौं? (प्रहरीधरहरा, जून १, १९९८, पृ. १०-१२ हेर्नुहोस्‌।) कलस्सी २:६, ७; हिब्रू ६:१ र यहूदा २०, २१ पढ्‌नुहोस्‌ र उपयोगिता बुझाउनुहोस्‌। यस महिनामा हुने सेवा सभाका केही भागहरूबारे छोटकरीमा बताउनुहोस्‌ र यी भागहरू यस महिनाको मुख्य विषयसित कसरी सम्बन्धित छन्‌ भनेर छलफल गर्नुहोस्‌।

२० मि: “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—अध्ययन गर्ने राम्रो बानी बसाल्न बाइबल विद्यार्थीलाई तालिम दिनुहोस्‌।” छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। बाइबलका प्रश्‍नहरूको जवाफ भेट्टाउन अनुसन्धान सहयोगी वा प्रहरीधरहरा अनलाइन पुस्तकालय कसरी प्रयोग गर्न सकिन्छ भनेर अनुभवी प्रकाशकले आफ्नो बाइबल विद्यार्थीलाई सिकाइरहेको प्रदर्शन देखाउन लगाउनुहोस्‌।

गीत ११६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने