प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 डिसेम्बर पृ. ४
  • डिसेम्बर २८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • डिसेम्बर २८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 डिसेम्बर पृ. ४

डिसेम्बर २८ को हप्ताको तालिका

डिसेम्बर २८ मा सुरु हुने हप्ता

गीत ७९ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

ia अध्या. ५, अनु. १४-२६, पृ. ५० मा भएको पुनरावृत्ति पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: २ इतिहास २५-२८ (८ मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति (२० मि.)

सेवा सभा:

यस महिनाको मुख्य विषय: “हामी धेरै सङ्‌कष्ट सहेर परमेश्‍वरको राज्यमा पस्नेछौं।”—प्रेषि. १४:२२.

गीत १२२

१५ मि: ख्रीष्टियन दाजुभाइ दिदीबहिनीको लागि प्रार्थना गर्नुहोस्‌। छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सुरुमा प्रेषित १२:१-११ पढ्‌न लगाउनुहोस्‌। साक्षी दिनुहोस्‌ किताबको पृष्ठ ८८-९०, अनुच्छेद ५-१२ मा भएका मुख्य बुँदाहरू समावेश गर्नुहोस्‌। jw.org को अङ्‌ग्रेजी साइटको “न्युजरूम” हेर्नुहोस्‌ र हालैका केही घटनाबारे बताउनुहोस्‌। विश्‍वभरि रहेका हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनीले विभिन्‍न परीक्षाको सामना गरिरहेका छन्‌। सम्भव छ भने नामै तोकेर तिनीहरूको लागि प्रार्थना गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।—२ कोरि. १:११; १ तिमो. २:१, २.

१५ मि: स्थानीय आवश्‍यकता।

गीत १२४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने