मे ८-१४ को हप्ताको तालिका
यर्मिया ३५-३८
गीत ३३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“एबेदमेलेक—साहस र दयाको उदाहरण”: (१० मि.)
यर्मि ३८:४-६—सिदकियाहले यर्मियालाई मार्नको लागि हिलाम्मे इनारमा खसाल्न विरोधीहरूको हातमा सुम्पिदिए (it-2-E पृ. १२२८ अनु. ३)
यर्मि ३८:७-१०—एबेदमेलेकले यर्मियालाई बचाउन साहसी हुँदै ठोस कदम चाले (w१२ १०/१ पृ. ३२ अनु. २-३)
यर्मि ३८:११-१३—एबेदमेलेकले दयालु गुणहरू देखाए (w१२ १०/१ पृ. ३२ अनु. ४)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यर्मि ३५:१९—रेकाबीहरूले किन आशिष् पाए? (it-2-E पृ. ७५९)
यर्मि ३७:२१—यहोवाले यर्मियालाई कसरी हेरविचार गर्नुभयो अनि हामी यसबाट कस्तो प्रोत्साहन पाउँछौं? (w९८ १/१५ पृ. १८ अनु. १६-१७; w९५-E ८/१ पृ. ५ अनु. ५-६)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) यर्मि ३६:२७–३७:२
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) wp१७.३ आवरण लेख—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) wp१७.३ आवरण लेख—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ २६
ख्रीष्टियन जीवन
“हाम्रो उपासना स्थलको हेरचाह गर्ने”: (१५ मि.) एल्डरद्वारा प्रश्नोत्तर छलफल। हाम्रो उपासना स्थलको हेरचाह गर्ने भिडियो देखाई सकेपछि राज्यभवन सञ्चालन समितिको प्रतिनिधिसित छोटो अन्तरवार्ता लिनुहोस्। (तपाईंको मण्डलीमा राज्यभवन सञ्चालन समितिमा सेवा गर्ने भाइ हुनुहुन्न भने एल्डरहरूको निकायको संयोजकको अन्तरवार्ता लिनुहोस्। तपाईंको मण्डलीले मात्र राज्यभवन प्रयोग गरिरहेको छ भने मर्मतसम्भार संयोजकको अन्तरवार्ता लिनुहोस्) तिनलाई सोध्नुहोस्: हालसालै राज्यभवन मर्मतसम्भारसम्बन्धी कस्तो काम सम्पन्न भयो अनि भविष्यको लागि कस्तो योजना छ? कसैसित मर्मतसम्भारसम्बन्धी सीप छ अथवा त्यस्तो सीप भएको व्यक्तिबाट सिक्न चाहन्छ भने तिनले के गर्नुपर्छ? हाम्रो परिस्थिति जस्तोसुकै भए पनि हामी कसरी उपासना स्थलको हेरचाह गर्न सक्छौं?
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १२ अनु. ९-१५, “निरिक्षण गर्ने काममा कस्ता सुधार गरिए?” र “परिचालक निकायले कसरी राज्यसम्बन्धी गतिविधिहरूको निरीक्षण गर्छ?” भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १२५ र प्रार्थना