प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 मे पृ. ३
  • एबेदमेलेक—साहस र दयाको उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एबेदमेलेक—साहस र दयाको उदाहरण
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ३८:७-१३
  • आफ्नो सेवा गर्ने सबैलाई इनाम दिनुहुने परमेश्‍वर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • यहोवाले हरेकसित उसको कामअनुसार व्यवहार गर्नुहुन्छ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • यहोवा यर्मियालाई प्रचार गर्न पठाउनुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यर्मिया विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 मे पृ. ३

बाइबलमा पाइने अनमोल धन | यर्मिया ३५-३८

एबेदमेलेक—साहस र दयाको उदाहरण

राजा सिदकियाहको दरबारमा काम गर्ने अफिसर एबेदमेलेकले असल गुणहरू देखाए

३८:७-१३

  • एबेदमेलेक साहसी हुँदै राजा कहाँ गए

    तिनले साहसी हुँदै राजा सिदकियाह कहाँ गएर यर्मियाको बारेमा कुरा गरे अनि यर्मियालाई हिलाम्मे इनारबाट निकालेर बचाए

  • तिनले यर्मियालाई तान्दा काखीमा डोरीले नपाछियोस्‌ भनेर फाटेका पुराना लुगाहरू खसालेर दया देखाए

    यर्मियालाई इनारबाट निकाले
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने