प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जुलाई पृ. २
  • जुलाई २-८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २-८ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जुलाई पृ. २

जुलाई २-८ को हप्ताको तालिका

लूका ६-७

  • गीत १०९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “उदार हुनुहोस्‌”: (१० मि.)

    • लूका ६:३७—क्षमा दिने गर्छौँ भने अरूले पनि हामीलाई क्षमा दिनेछन्‌ (“क्षमा दिइरहो र तिमीहरूले पनि क्षमा पाउनेछौ” nwtsty-E अध्ययन नोट; w०८ ५/१ पृ. १३-१४ अनु. १३-१४)

    • लूका ६:३८—हामीले दिने बानी बसाल्नुपर्छ (“दिने गर” nwtsty-E अध्ययन नोट)

    • लूका ६:३८—हामी अरूको लागि जुन नापले नाप्छौँ, अरूले पनि हाम्रो लागि त्यही नापले नाप्नेछन्‌ (“तिमीहरूको पोल्टामा” nwtsty-E अध्ययन नोट)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • लूका ६:१२, १३—गम्भीर निर्णय गर्नुपर्ने अवस्थामा भएका ख्रीष्टियनहरूका लागि येशूले कसरी राम्रो उदाहरण बसाल्नुभयो? (w०७ ८/१ पृ. ६ अनु. १)

    • लूका ७:३५—अरूले हाम्रो निन्दा गर्दा येशूका शब्दहरूले हामीलाई कसरी मदत गर्छ? (w१२ १२/१५ पृ. २२ अनु. १३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लूका ७:३६-५०

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १८५-१८६ अनु. ४-५

ख्रीष्टियन जीवन

  • गीत १०८

  • यहोवाको उदारता अनुकरण गर्नुहोस्‌: (१५ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

    • यहोवा र येशूले कसरी उदारता देखाउनुभएको छ?

    • उदार हुँदा यहोवाबाट कस्ता आशिष्‌हरू पाउँछौँ?

    • क्षमा दिने सन्दर्भमा हामी कसरी उदार हुन सक्छौँ?

    • समय प्रयोग गर्ने सन्दर्भमा हामी कसरी उदार हुन सक्छौँ?

    • अरूको प्रशंसा गर्ने सन्दर्भमा हामी कसरी उदार हुन सक्छौँ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ९ अनु. २२-२६; “मननका लागि शास्त्रपदहरू” पेटी; अतिरिक्‍त लेख, “हस्तमैथुन गर्ने कुलतमाथि विजय हासिल गर्नुहोस्‌”

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ५७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने